सम्पूर्ण देश विदेश्मा छरिएर रहनु भएका बन्धुहरुलाई यस समाजमा परचित भएर बन्धुत्वको बिकास र भावी सन्तति हरु लाई मार्ग निर्देश गर्ने कार्यमा सहयोग गर्नु हुन आग्रह गर्दछु । सयोग गर्नु हुने बन्धु हरु लाई हाम्रा अग्रज महर्सी बशिष्ठ गुरु द्वरा सदा सर्वदा अशिर्वद मिली रहने छ ।
वशिष्ठ भण्डारी समाजद्वारा आगामी रामनवमीमा समापन गर्ने गरी श्री व्रह्मवैवर्त पुराण साथै कुल पुजाको तयारीका लागि व्यवस्थापन समिति निर्माण गर्नु पर्ने भएकोले यहि फाल्गुण १४ गते झापाको माईधाम, वशिष्ठ आश्रममा केन्द्रिय कार्य समिति तथा पायक पर्ने वन्धुहरुको वैठक वस्ने भएको हुँदा उपश्थितीको लागि अनुरोध गरिन्छ।
समय विहान ११:०० वजे देखि।
आयोजक : वशिष्ठ भण...
समय विहान ११:०० वजे देखि।
आयोजक : वशिष्ठ भण...
